११ महिनामा ६ लाख ८२ हजार विदेशिए, यूरोपको रोजगारीमा आउनेको संख्या बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार पुगेको छ । चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने दुवैको संख्या हो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा मात्र … Continue reading ११ महिनामा ६ लाख ८२ हजार विदेशिए, यूरोपको रोजगारीमा आउनेको संख्या बढ्यो